काठमाडौं – एप्पलको नयाँ आईफोन ट्वेल्भ अहिलेको हटकेक विषय हो । तर अब लाखौं प्रयोगकर्ताले अपग्रेडका लागि केही समय कुर्नुपर्ने भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
म्याकर्युमरमा प्रकाशित खबरका अनुसार धेरै संख्यामा प्रयोगकर्ताहरुले आईफोन ट्वेल्भको एसएमएस म्यासेजिङमा समस्या भएको बताएका छन् । प्रयोगकर्ताहरुको गुनासो अनुसार उनीहरुले एसएमएस पठाउन, पाउन सकिरहेका छैनन् ।
ग्रुप च्याटमा म्यासेज हराउने र एसएमएसको नोटिफिकेसन नआउने समस्या देखिएको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् । त्यसो त यस्तो समस्या पुराना मोडलहरुमा पनि देखिदैँ आइरहेको छ
आईफोन ट्वेल्भ प्रो म्याक्सका एक प्रयोगकर्ताले ट्वीटरमा एक तिहाई एसएमएस नपाएको बताएका छन् ।
प्रकाशित मिति: सोमवार मंसिर १, २०७७
प्रकाशित समय: १२:४५:३८