Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – विश्वमा अझै फाइभजी कार्यान्वयन भइसकेकाे छैन । तर चीनले विश्वको पहिलो सिक्सजी भू-उपग्रह प्रविधि परीक्षणका लागि अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ । शाङ्छी प्रान्तस्थित ताइयुआन भू-उपग्रह प्रक्षेपण केन्द्रमा अन्य १२ वटा भू-उपग्रहहरुसँगै उक्त उपग्रहलाई पृथ्वी कक्षमा छोडिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सिक्सजी नेटवर्कको विशेषताबारे दूरसञ्चार क्षेत्र तथा यसक्षेत्रमा आबद्ध विज्ञहरु अझै धेरै वर्षसम्म एकमत हुने अवस्था छैन । यसैकारण अहिलेको परीक्षणबाट पनि सिक्सजी प्रविधिको फाइनल स्ट्याण्डर्ड बाहिर आउँछ भन्ने कुरामा स्पष्ट भएको छैन । चीनले यो प्रविधि फाइभजीभन्दा धेरै गुणा तीव्र हुन सक्ने आँकलन गरेको छ ।

तर सिक्सजीमा डेटा ट्रान्समिसनका लागि उच्च फ्रिक्वेन्सी टेराहर्ज वेब प्रयोग गर्न सकिन्छ, जुन फाइभजीभन्दा सय गुणा छिटो हुनेछ । यसबाहेक उक्त भू-उपग्रहमा प्रकोप निरीक्षण गर्न सकिने र बन आगलागीलाई रोकथाम गर्न सकिने प्रविधि पनि सँगै छ । याे भूउपग्रहकाे नाम युनिभर्सिटी अफ इलेक्ट्राेनिक साइन्स एन्ड टेक्नाेलाेजी सेन्टरबाट राखिएकाे छ ।

https://twitter.com/UESTC1956/status/1324599136792899585

तपाईको प्रतिक्रिया