Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – विश्वकाे नम्बर वान माेबाइल कम्पनी सामसङ स्मार्ट टिभीको दुनियाँमा पनि नेतृत्वदायी कम्पनी हो । एलईडी टिभीको विश्व बजारमा सामसङले कब्जा नै जमाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसैबीच कम्पनीले अब नयाँ प्रविधियुक्त नयाँ टिभी सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि सामसङ मिनी स्मार्ट एलईडी टिभीका लागि काम गर्दै आएको छ ।

नयाँ प्रतिवेदन अनुसार आगामी वर्षको पहिलो ६ महिनाभित्र कम्पनीले उक्त टिभी सार्वजनिक गर्ने भएको छ । नयाँ डिभाइस सार्वजनिक हुने यकिन मिति नभएता पनि कम्पनीले सन् २०२१ को अन्त्यसम्म २० लाख डिभाइस बेच्ने योजना बनाएको छ ।

उक्त टिभी सामासङले यसअघि बिक्री गर्दै आएको क्युएलईडी टिभीकै लाइनअप हुनेछ ।

तपाईको प्रतिक्रिया