Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – १५ वर्षदेखि इन्टेलसँग रहेको सम्बन्धलाई तोड्दै पहिलो पटक एप्पलले आफैंले निर्माण गरेको चिपसेट ‘आर्म चिप्स’ मा आधारित म्याक बुक सार्वजनिक गर्ने भएको छ । उक्त म्याकबुक अर्को हप्ता सार्वजनिक गरिनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यही नोभेम्बर १० मा कम्पनीले ‘वान मोर थिङ’ अनलाइन इभेन्ट गर्दैछ । उक्त कार्यक्रममार्फत कम्पनीले पहिलो पटक आर्म चिप्समा आधारित म्याकबुक सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसले सन् २००६ देखि प्रयोग हुँदै आएको इन्टेलको चिप्सलाई प्रतिस्थापन गर्नेछ । हालसम्म प्राप्त जानकारी अनुसार एप्पलले उक्त कार्यक्रममार्फत १३ र १६ इन्चको एप्पलबुक प्रो र १३ इन्चको म्याकबुक एयर सार्वजनिक गर्नेछ । यी सबैमा एप्पलकाे नयाँँ चिप्स प्रयोग हुनेछ ।

आफ्नै चिपसेटमा आधारित यी म्याकबुकको मूल्य यसअघिका म्याकबुकको तुलानमा केही सस्तो हुने अपेक्षा गरिएको छ । यसअघि चिप्सका लागि इन्टेललाई तिर्नुपर्ने मूल्यमा आएको कमीको फाइदा उपभोक्तामा पर्न जाने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया