काठमाडौं – चिनियाँ कम्पनी ह्वावेले अमेरिकी प्रविधि प्रयोग नगरी शंघाईमा चिप प्लान्ट निर्माण गर्ने योजना ल्याएकाे छ । अमेरिकाले प्रविधिमा लगाएको कडा प्रतिबन्धपछि चीनको सबैभन्दा ठूलो टेक कम्पनी ह्वावेले नयाँ रणनीति तयार पारेको फाइनान्सियल टाइम्सले जनाएको छ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
ह्वावेले लो-ईन्ड ४५ एनएम चिप्स उत्पादनबाट यसको सुरुवात गर्ने जनाइएको छ । २०२१ को अन्त्यसम्ममा इन्टरनेट अफ थिङ्सका लागि २८ एनएम चिप्स बनाउने लक्ष्य राखिएकाे छ ।
ह्वावेसँग चिप्स निर्माणकाे अनुभव छैन । यसकारण यो प्लान्ट सरकारले सहयोग गरेको रिसर्च कम्पनी शंघाई आईसी आर एण्ड डी सेन्टरले सञ्चालन गर्ने जनाएको छ।
प्रकाशित मिति: सोमवार कार्तिक १७, २०७७
प्रकाशित समय: १५:००:४५