Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – विश्वप्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन–हेको मृत्यु भएको छ।

दक्षिण कोरियाली व्यवसायी लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म सामसुङ ग्रुपको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
एएफपीका अनुसार आइतबार बिहान दक्षिण कोरियाको राजधानी सिओलमा ७८ वर्षीय लीको मृत्यु भएको हो। सन् २०१४ मै हृदयघातको समस्या भोगेका लीको आइतबार मृत्यु भएको सामसुङले पुष्टि गरेपनि कारण खुलाएको छैन।

स्मार्टफोन, कम्प्युटर र टेलिभिजन उत्पादनमा सामसुङले विश्वमै प्रभुत्व जमाएको छ। सामसुङ अमेरिकी कम्पनी एप्पललाई टक्कर दिइरहेको कम्पनी हो। पछिल्लो समय चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि सामुङको बजार फेरि विस्तार भएको छ।

खेलमा रुची राख्ने ली विश्व ओलम्पिक कमिटीको सदस्य पनि थिए।

सेप्टेम्बर २०२० मा सामसुङको सम्पत्ति २० अर्ब डलर मूल्याङ्कन गरिएको थियो।
सामसुङ विश्वकै एउटा ठूलो प्रविधि कम्पनी हो, दक्षिण कोरियाको अर्थतन्त्र जसको ठूलो योगदान रहेको छ।

ली दक्षिण कोरियाका सबैभन्दा धनी व्यवसायी हुन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया