लण्डन । वेलायतबाट संचालित अनलाइन समाचार प्रोटल नेपाल बृटेन डक कममा बुधवार आक्रमण भएको छ । ह्याकरहरुले प्रोटलको सर्भरमा छिरेर इन्डेक्सलाइल लगायतका फाइललाई हानी पुराएका छन । कहांबाट कस्ले आक्रमण गरयो भन्ने अहिले छनविन् भैरहेको संचालकहरुले बताएका छन ।
यही महिनाको पहिलो साता पांचौ बर्ष पुरा गरि छैंठौ बर्ष पुरा गरेको अवसरमा वेलायतका दश चर्चित ब्यक्तिहरुको घोषणा गरेपछि वेलायतमा सो अनलाइन निकै चर्चामा थियो । ५ बर्षे यात्रामा यो अनलाईनमाथि दोस्रो पटक ह्याकरले आक्रमण गरेको हो । अहिले अनलाइनलाई सुचारु बनाउन काम भैरहेको उक्त अनलाईनका सम्पादक चिरन शर्माले बताउनुभएको छ । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार भदौ १, २०६९
प्रकाशित समय: १७:५१:०४