Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् । त्यसैले यदी तपाइँ पनि यस्तै फूलहरु वा लहराहरुले आफ्नो घर सिङ्गार्दै हुनुहुन्छ भने होशियार, तपाईले ठूलो गल्ति गर्दै हुनुहुन्छ ।

वास्तु शास्त्रका अनुसार घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ । यसो गर्दा तपाईका शत्रुहरु बलवान हुन्छन् र तपाईलाई नोक्सान पुर्याउन सक्छन् । यस्ता लहराहरू घरभित्र मात्र नभई घरको ढोकामा लगाउनु समेत वास्तु शास्त्रका अनुसार अशुभ मानिन्छन् ।

हाम्रो हिन्दु धर्म वा पुराण अनुसार, मत्स्य पुराणमा वास्तु शास्त्रको प्रभाब उल्लेख गरिएको छ । यस पुराण अनुसार लहरा भएका बोट (विरुवाहरु)बाट शुक्र ग्रहमा प्रभ पर्ने गर्दछ ।

त्यसैले घरको दक्षिण भाग वा खाली भागमा मात्र यस्ता विरुवाहरु लगाउनु पर्दछ । त्यसैले रुखको सहाराले माथि जाने खालका यस्ता विरुवाहरु लगाउदा सधै ध्यान दिनु अनिवार्य हुन्छ । यस्ता विरुवाहरुलाई घर भित्र पस्न दिनु हुदैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया