काठमाडौं- झापाको डाँगीबारीका धनबहादुर दर्जीले बुधबार बिहान कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् ।
डाँगीवारी १ का ५० वर्षीय दर्जीले ५० वर्षीय श्रीमती रनमाया दर्जीको हत्या गरेका हुन् । दर्जीले बिहान सवा ७ वजे घरायसी विवादमा कुटपिट गर्दा श्रीमती रनमायाको घटनास्थलमै मृत्यु भएको पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
अभियुक्त धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार कार्तिक १६, २०६८
प्रकाशित समय: १२:२२:३७