Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – कुनै पनि सामान किन्नको लागि हामीलाई बजार जानुपर्छ । बजारमा हामीले खानेकुरा र कपडाहरु मात्र किन्ने गरेका छौँ । तर के तपाईलाई बजारमा दुलही किन्न पाइने कुरा थाहा छ ? सायदै छैन होला ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार बुल्गेरियामा एउटा यस्तो बजार छ जहाँ दुलही किन्न पाइन्छ । बुल्गेरियाको उक्त बजारमा बरु अन्य सामान किन्न नपाइएला तर राम्री दुलही खोज्यो भने बजारमा अवस्य पाइन्छ ।

संसारकै अनौठो एकमात्र यो बजार बुल्गेरियाको स्टारा जागोर नामक ठाउँमा लाग्ने गर्छ । यो बजारमा युवतीहरु राम्री बनेर आ-आफ्ना अभिभावकसँग आउने गर्छन् । साथै पुरुषहरु पनि दुलही किन्नका लागि त्यहाँ आउँने गर्छन्,र आफूलाई मन परेको दुलहीलाई किनेर लिएर जान्छन् । यो बजार वर्षमा जम्मा ३ पटक मात्र लाग्छ ।

बजारमा बिभिन्न उमेर समुहका मानिसहरु आफ्नो पार्टनर खोज्नका लागि आउँने गर्छन् । आफूलाई मन परेको मानिसहरुसँग उनीहरु कुराकानी गर्छन् र किनेर लिएर जान्छन् । तर यो बजारको रहस्य भने फरक छ । उक्त बजारमा अभिभावकहरुले विवाह गर्न नसकेका छोराछोरीहरुलाई विवाह गर्नका लागि मनाउनु यो बजारको लक्ष्य रहेको छ । त्यसैले बुल्गेरियाको यो अनौठो बजार विश्वका लागि अनौठो र प्रसिद्ध छ ।

तपाईको प्रतिक्रिया