Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार आफ्नो सरकारी निवासमा आयोजना गर्नुभएको चियापान कार्यक्रम उनकै पार्टी माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहले बहिष्कार गरेको छ ।
दसैं, तिहार, छठ, इद तथा नेपालसम्वतका अवसरमा आयोजना गरिएको चियापामा राष्ट्रपति डा. रामवरण यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल तथा मन्त्रीहरुको उपस्थिति थियो ।
वैद्य उपस्थित नभएको चियापानमा प्रधानमन्त्रीले पत्रकारसँग कुरा गर्दै राजनीतिक गतिरोध छिट्टै समाप्त हुने बताए । ‘मतभेद स्वभाविक हो,’  उनले भने, ‘तर छिट्टै सहमति हुन्छ ।’
भिडियो सौजन्यः नेपालन्यूज डटकम

तपाईको प्रतिक्रिया