Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडाैं – दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले दशैं अफर अन्तर्गत फोनमा विभिन्न छुट दिएको छ । कम्पनीका अनुसार सामसुङ फोनमा १ हजारदेखि १८ हजारसम्म क्यास ब्याक अफर दिएको छ ।

हेरौं कुन फोनमा कति छुट छ । 

मोडल मूल्य

दशैं अफर
ग्यालेक्सी नोट९ १,०९,९०० ९९,९००
ग्यालेक्सी एस१० प्सल १,२३,५०० १,०५,०००
ग्यालेक्सी एस१० १,०१,९०० ८४,९००
ग्यालेक्सी ए८० ७९, ९९० ६४,९९०
ग्यालेक्सी ए७० ४७,९९० ४२,८९०
ग्यालेक्सी ए५० ३१,४९० २९,४९०
ग्यालेक्सी ए३० २५,९९० २४,८९०

तपाईको प्रतिक्रिया