Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – गत जुलाई २२ तारिखमा भारतले सफलतापूर्वक चन्द्रयान-२ अभियान अन्तर्गत अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । विक्रम ल्यान्डर नाम दिइएको उक्त रोवोटिक यानले यसै महिनाको ७ तारिखमा चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यद्यपी चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि उक्त यान भारतको अन्तरिक्ष संस्था इसरोसँगको सम्पर्कबाट बाहिरियो । आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको चन्द्रयान २ भारतको महत्वाकाँक्षी अभियान थियो । हालसम्म रुस, संयुक्तराज्य अमेरिका र चीनलेमात्र आफ्ना अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराउन सफल भएका छन् । भारत अन्तरिक्षमा शक्तिराष्ट्र बन्न चाहन्थ्यो ।

यद्यपी त्यो योजना यसपटक पुरा हुन सकेन । विक्रम ल्यान्डर गत ७ तारिखदेखि सम्पर्कविहिन छ। त्यसयता उक्त यान कसरी दुर्घटनामा पर्यो भनेर अनुसन्धानहरु भइरहेका छन् । हालै अमेरिकी अन्तरिक्ष संस्था नासाले भारतको चन्द्रयान २ अभियान कसरी सफल भयो भनेर तस्बिर सार्वजनिक गरेको छ ।

नासाले विक्रम ल्यान्डरले अवतरण गर्ने स्थानको हाइ रिजोलुसन तस्बिर सार्वजनिक गरेको छ । बिहीबार यी तस्बिरहरु सार्वजनिक गर्दै नासाले भनेको छ,‘हामीले चन्द्रयान २ विक्रम ल्यान्डरको अवतरणस्थलका तस्बिर खिचेका छौं । तस्बिर अँध्यारोमा लिइएको छ । विक्रम ल्यान्डरको स्थितीको बारेमा जानकारी छैन। अक्टुबर महिनामा उज्यालो भएपछि बाँकी तस्बिर खिच्नेछौं ।’

नासाले आफ्नो वेबसाइटमा विक्रम ल्यान्डर चन्द्रमाको सतहमा बजारिएपछि त्यो सम्पर्कविहिन भएको जनाएको छ । माथिबाट तिब्र गतिमा भारतको चन्द्रयान खसेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया