काठमाडौँ – उत्तर कोरियाली शासक किम जोङ उनको जीवन निक्कै रहस्यको छ । हरेक शासकले झैं उनले पनि दैनिक रमाइलोका लागि रक्सी पिउने गर्छन् ।
उत्तर कोरियाका धनाड्य र उनका अघिपछि लाग्ने धनाड्यका लागि अमेरिका र जर्मनबाट उनले महँगा रक्सी मगाउने गरेको विवरणहरूमा उल्लेख छन् ।
उनी आफ्ना देशमा बनेका रक्सी खाँदैनन् । अमेरिकाबाट बार्षिक ३३ हजार डलरको रक्सी आयात र्गछन् । एक बोटलको झन्डै २ हजार एक सय ४५ डलर पर्ने जनाइएको छ ।
यस्तै जर्मनबाट ९५ हजार ३ सय ९४ डलरको वाइन मगाउने गरेको विवरणहरुमा उल्लेख छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार अशोज ९, २०७६
प्रकाशित समय: २१:००:१५