Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – तपाईले भाडामा घर, गाडी लिने गरेको त सुन्नु भएको छ होला तर जापानमा भने  युवतीहरु बोइफ्रेण्ड पनि  भाडामा लैजाने गर्छन् ।

यसरी बोइफ्रेण्डलाई भाडामा लिने सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् ।

सर्भिसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् । युवतीले युवक बुकिङ गर्न मिल्ने समेत सुविधा रहेको छ ।

यो सेवामा युवकले युवतीलाई खाना पकाएर  खुवाउने, सपिंग गराउने समेत गर्छन् । यस सर्भिसमा गुडनाइट प्याकेज पनि रहेको छ ।  सेवा शुल्क चाहिँ बुकिङ समय, प्याकेज अनुसार हुने बताइएको छ ।

यस सर्भिसको प्रयोग गर्ने महिलाहरुको उमेर ३०–४० सम्म रहेको छ भने युवकहरुको उमेर २०–३० सम्म रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया