Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – जापनी कम्पनी सोनीले विशेष किसिमको वातानुकूलन यन्त्र (एसी) बनाएको छ । यो एसी मोबाइल फोनभन्दा पनि सानो छ ।

एसी तपाईंको कपडामा फिट हुन्छ । यसको नाम रीयोन पकेट हो ।

गर्मीमा यो एसी कपडामा राखेर हिँड्दा शीतल हुन्छ भने जाडोमा यसले तातो गराउँछ । यसलाई स्मार्टफोनबाट नियन्त्रण गर्न सकिन्छ ।

पकेट साइजको एयर कन्डिसनरका लागि क्राउडफन्डिङ प्ल्याटफर्म शुरू गरिएको छ । यसलाई गर्दनपछाडि राख्न सकिन्छ । विशेष किसिमको भित्री वस्त्रका साथ मात्र यसलाई फिट गर्न सकिन्छ ।

रीयोन पकेट एसी पेल्टियर तत्त्वबाट बनेको छ र त्यो तीव्र गतिमा तातो र चिसो हुन्छ । यसको उपयोग कार कूलर र वाइन कूलर्समा गरिन्छ किनकि यसमा कम पावर लाग्छ ।

एसी लिथियम आयन ब्याट्रीबाट चल्छ । दुई घन्टा चार्ज गर्दा दिनभरि यसको उपयोग गर्न सकिन्छ । यसले ब्लुटूथ ५.० एलई कनेक्टेड फोनलाई सपोर्ट गर्छ ।

रीयोन पकेटको मूल्य लगभग १५ हजार रुपैयाँ छ । एसी र इन्नरवीयर दुवैलाई मिलाएर यसलाई १५ हजार पर्ने हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया