Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

हामी माउण्ट फुजी हौं
अटल रहिरहन्छौं
हामी लावा हौं
सधैं जलीरहन्छौं ।

फुजी एकदिन पुत्ताउने छ
धुँवाको मुस्लो आकाशमा मडारिनेछ
लावा सर्वत्र फैलीने छ
लावासंगै झारपातहरु जलिरहनेछन् ।

उनीहरुको रोधन र क्रनधन
छट्पटी र चित्कार
धुवासंगै बिलाउने छ
फुजी उनीहरुलाई हेरेर मुस्कुराउने छ ।

फुजी लावाको मुहान हो चड्न नखोज
त्यहाँ बरफ देखेर खेल्न नखोज
फुजी कुनै दिन पुत्ताउदै गर्जीन सक्छ
धुँवाको मुस्लोसंगै लावा ओकल्न सक्छ ।।

-देबेन्द्र बस्याल, जापान

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया