Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – महानायक अमिताभ बच्चनको ट्विटर अकाउन्ट ह्याक भएको छ । सोमबार मध्य रातमा ह्याक गरेर उनको अकाउन्टमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बीबीसी हिन्दीका अनुसार टर्कीको पाकिस्तान समर्थक समूह अयालडिजको समूहले बच्चनको अकाउन्ट ह्याक गरेको हो । यसको जिम्मेवारी त्यस समूहले लिइसकेको छ । ह्याकरले ३ वटा ट्विट पनि गरेका थिए । जसमध्ये एक ट्विटमा ‘लभ पाकिस्तान’ लेखिएको थियो ।

त्यस्तै, अर्को ट्विटमा पाकिस्तानको झन्डा देखाइएको थियो । बच्चनको ट्विटरमा एक्कासी पाकिस्तानी प्रधानमन्त्रीको तस्बिर देखिएपछि भारतमा हंगामा मच्चिएको थियो । ह्याकरले गरेको तेस्रो ट्वीटमा लेखिएको थियो, ‘यो सारा संसारका लागि महत्वपूर्ण सन्देश हो ।

हामी टर्कीका खेलाडीप्रति आइसल्यान्डमा गरिएको व्यवहारको निन्दा गर्छौं । हामी हाम्रो कुरा सहज तर दृढतापूर्वक राख्छौं र तपाईलाई ठूलो साइबर हमलाको बारेमा सचेत गराउन चाहन्छौं । अयालडुज टिम टर्किस आर्मी ।’ यतिबेला भने ट्विटर अकाउन्टको नियन्त्रण बच्चनले फिर्ता पाइसकेका छन् ।

तपाईको प्रतिक्रिया