Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – लाखौँ सेलिब्रेटी तथा प्रभावशाली व्यक्तिहरुका व्यक्तिगत डाटाहरु इन्स्टाग्राममार्फत लिक भएका छन् ।

भारतको मुम्बइस्थित सोसल मिडिया मार्केटिङ कम्पनी Chtrbox ले ४ करोड ९० लाख भन्दा धेरै हाइ प्रोफाइल इन्स्टाग्राम प्रयोगकर्तााक डाटाबेस लिक गराएको हो ।

त्यसरी पर्सनल डाटा लिक भएका हाइप्रोफाइल प्रयोगकर्ताहरुमा चर्चित फूड ब्लगर देखि लोकप्रिइ सेलिब्रेटीहरु र सोसल मिडियाका प्रभावशाली व्यक्तिहरु समेत रहेका छन् । टेकक्रन्चले आफ्नो रिपोर्टमा यस बारेमा जानकारी दिएको छ ।

डाटा लिक भएका प्रयोगकर्ताका फलोअर्सको संख्या, बायो, पब्लिक डाटा, प्रोफाइल पिक्चर, लोकेसन तथा व्यक्तिगत सम्पर्क नम्बर लगायतका जानकारीहरु रहेका छन् ।

समाचार प्रकाशन भएसँगै ऋजबतचदयह ले तुरुन्तै ती डाटाबेसलाई अफलाइन गरिदिएको छ । प्रयोगकर्ताका डाटा एक्सपोज गर्ने ऋजबतचदयह ले आफ्नो अकाउन्टमा प्रायोजित सामाग्रीलाई पोष्ट गर्नका लागि प्रभावशाली व्यक्तित्वहरुलाई पैसा दिने गर्दछ ।

करोडौँ प्रायेगकर्ताका डाटा लिक भएको खबर सार्वजनिक भएसँगै इन्स्टाग्रामको मातृ कम्पनी फेसबुकले यस विषयमा छानविन भैरहेको जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया