Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – फेसबुकका पूर्व चीफ सेक्युरिटी अफिसर एलेक्स स्टेमसले मार्क जुकरबर्गलाई फेसबुकमाथि आफ्नाे अधिकार कम गर्न सुझाव दिएका छन् । यसका लागि नयाँ सीईओकाे नियुक्ति गर्नु आवश्यक रहेकाे उनकाे भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्टेमसले फेसबुकमा सीईओ पदका लागि माइक्राेसफ्टका प्रेसिडेन्ट ब्रेड स्मिथ उपयुक्त व्यक्ति भएकाे धारणा राखेका छन् ।

स्मिथ १९९३ बाट माइक्राेसफ्टमा काम गरिरहेका छन् । २००२ मा उनी कम्पनीका प्रमुख कानुनी सल्लाहाकार बने । भनिन्छ कि क्याम्ब्रिज एनालिटिका विवादकाे क्रममा जुकरबर्गले स्मिथसँग सल्लाह लिएका थिए ।

फेसबुकलाई अझ स्ट्रङ बनाउन आन्तरिक क्रान्तिकाे जरुरत रहेकाे स्टेमस बताउँछन् । यसकाे जिम्मेवारी जुकरबर्ग लिन आवश्यक रहेकाे बताएका छन् । स्टेमसका अनुसार जुकरबर्गले चिफ प्राडक्ट अफिसरकाे जिम्मेवारी पनि सम्हालीरहेका छन् । क्रिस्टाेफर कक्सकाे राजीनामा पछि याे पद खाली भएकाे थियाे । ​

समाजमा फेसबुककाे धेरै प्रभाव भएका कारण कम्पनीमाथि विभिन्न सवाल उठिरहेका छन् । केही पहिला फेसबुकका काे-फाउन्डर क्रिस ह्युजले फेसबुकलाई फुटाएर अलग–अलग कम्पनी बनाउन आवश्यक रहेकाे बताएका थिए ।

तपाईको प्रतिक्रिया