Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – अमेरिकाको स्टार्टअप कम्पनी हर्मिउस कर्पोरेसनले आफूले ध्वनीको गतिभन्दा ५ गुणा छिटो दुरी पार गर्ने सुपरसोनिक जेट विमानको निर्माण गर्ने घोषणा गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हालका विमानहरु न्युयोर्कदेखि लन्डनसम्म पुग्न ७ घन्टा समय लगाउँछन् । एटलान्टास्थित विमान कम्पनी हर्मिउसले आफ्नो विमान तीव्र गतिमा उड्ने भएकाले ९० मिनेटभित्र न्युयोर्कदेखि लन्डनको यात्रा तय गर्न सकिने बताएको छ ।

हर्मिउसले निर्माण गर्ने नयाँ सुरपसोनिक जेट विमानको निर्माणले हवाई क्षेत्रमा क्रान्ति ल्याउने बताइएको छ । हर्मिउस कर्पोरेसनले आफूहरुले निजी लगानीकर्ताहरुबाट आर्थिक सहायता पाइसकेको जनाएको छ ।

कम्पनीले आफ्नो जेट विमानले प्रतिघन्टा ३ हजार ३ सय माइलको दुरी पार गर्ने जनाएको छ । हाइपरसोनिक जेट बनेपछि न्युयोर्कदेखि लन्डनको विमान भाडा प्रतियात्रु ३ हजार अमेरिकी डलर हुने जनाइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया