Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडाैं – २५३ जनाको ज्यान जाने गरी गराइएका विस्फोटनमा संलग्नहरूको सूचीमा एक अमेरिकी लेखिकालाई पनि प्रहरीले गल्तीले समावेश गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आक्रमणमा संलग्न भएको आशंकामा खोजी गरिरहेको सूचीमा गल्तीले अमेरिकी महिलाको तस्वीर पनि प्रकाशन गरेकोमा श्रीलंकाली प्रहरीले माफी पनि मागेको छ ।

अमारा मजिद मुस्लिममाथिको पूर्वाग्रहविरुद्ध लडिरहेकी अमेरिकी लेखिका हुन् । उनी ‘द फरेनर्स’ नामक पुस्तककी रचयिता पनि हुन् । अमेरिकाको बाल्टिमोर निवासी मजिदका बुवाआमा श्रीलंकाली हुन् ।

अमाराले ट्वीटमा श्रीलंकाली प्रहरीले आफूलाई श्रीलंकाको एक आइएस इस्टर आक्रमणकारीको रूपमा गलत पहिचान दिएको बताएकी छन् ।
अमारा मजिदको एउटा तस्वीर श्रीलंकाली प्रहरीले खोजी गरिरहेको शंकास्पद व्यक्तिको रूपमा जारी गरेको थियो ।

उनको तस्वीर प्रयोग गरिएको शंकास्पद व्यक्तिको नाम फाथिमा खादिया हो । उनले आफूलाई यस प्रकारको भयावह आक्रमणमा जोडेकोमा चिन्ता जनाउँदै आइन्दा यस्ता सूचनाप्रति सचेतना अपनाउन पनि भनेकी छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया