Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – सामान्यतयः सूर्यको किरण दिनमा मात्रै देख्न सकिन्छ, यो एउटा मान्यता नै बनिसकेको छ । तर, सुन्दा अच्चम लाग्न सक्छ विश्वमा यस्तो पनि देश छ जहाँ रातको समयमा सूर्यको न्यानोपन महशुस गर्न सक्छौं ।हो, नर्वेमा रातको समयमा पनि सूर्यको किरण देख्न सकिन्छ । युरोप महादेशको सुन्दर देश मध्यको एउटा देश हो, नर्वे । नर्वेको उत्तरी केपमा केहि हप्ताको लागि मध्यरातमा पनि सूर्य देखिन्छ । रातिको समयमा सूर्यको मनमोहक प्रकाशलाई नियाल्दा समय बितेको पत्तो नै हुँदैन् ।विश्वमा घाम नअस्ताउने देश भनेर पनि नर्वे परिचित छ । रातको समयमा सूर्यको किरण हेर्नेहरुको घुइँचो लाग्ने गर्दछ । प्रेम जोडीहरुको लागि यो उपयुक्त समय हो जहाँ उनीहरु घण्टौ समय बिताउँन सक्छन् ।चन्द्रमाको समय रात भनेर परिभाषित गरिरहँदा रातको समयमा सूर्य साच्चै आश्चर्यको कुरा हो । रातीको समयमा सूर्यको प्रकाशले सबैको मनमा आन्नद भर्छ । सबैलाई एकसाथ जोड्छ ।एजेन्सीको सहयोगमा 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया