रुकुम– रुकुमको छिवाङ गाविसमा १४ किलो घ्यूको बाकसमा सात किलो ढुङ्गा फेला परेको छ । गाविसको वडा नम्बर ८ का परे रोकाले बिक्री गर्न स्थानीय बाघखोर बजारमा ल्याएको घ्यूमा स–साना आकारका सात किलो ढुङ्गा फेला परेका हुन् ।
बाघखोर बजारका स्थानीय व्यापारी भीमबहादुर खत्रीले घ्यू खरीद गर्ने क्रममा जाँच गर्दा ढुङ्गाहरु फेला परेका थिए । घ्यू व्यापारी परे रोकालाई बजार व्यवस्थापन समितिले आइन्दा यस्तो नगर्न चेतावनी दिएको छ ।
गत वर्ष पनि भीमबहादुरले नै खरीद गरेको १६ किलो घ्यूको बाकसमा तीन किलो नुन फेला परेको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार कार्तिक १४, २०६८
प्रकाशित समय: १:१२:२२