Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – ब्रिटिस एयरवेजको फ्लाइट बीए ३२७१ विमान सोमबार साँझ लन्डन सिटी एयरपोर्टबाट जर्मनीको डसेलडोर्फका उडेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर सो विमानको अवतरण डसेलडोर्फमा होइन, स्कटल्यान्डमा भयो । विमान अवतरण भएपछि विमानभित्रबाट ‘इडनबरामा स्वागत छ’ भनेर जब सम्बोधन गरियो, त्यसपछि मात्र यात्रुहरु तीनछक परे । उनीहरुले आफूहरु गलत ठाउँमा अवतरण भएको भेउ पाए ।

हवाइ उडानको इतिहासमै अचम्म लाग्ने यो घटनाप्रति ब्रिटिस एयरवेजले माफी मागिसकेको छ । उडान कागजी प्रक्रियाको गलत फाइल पाइलटलाई बुझाएकाले यो घटना हुन गएको सो एयरवेजले स्पष्ट पारेको छ ।

यो घटनालाई लिएर विमानका धेरै यात्रुको समय त बर्बाद भयो नै, तर उनीहरुले यसलाई इतिहासकै ठट्यौलीका रुपमा लिएका छन् । धेरै यात्रुहरुले ठट्यौली तवरमा ट्वीटमा किन स्कटल्यान्डमा विमान रोकिएको भनेर प्रश्न गरेका छन् ।

तपाईको प्रतिक्रिया