काठमाडाैं – भारतको बिहार राज्यस्थित डुमरी छपियामा मदिरा सेवन गरेर बिहे मण्डपमा बेहुला पुगेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग विवाह गर्ने तय भएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
छोरीका बाबुले जनाए अनुसार बिहे मण्डपमै बेहुलाले मदिराको तालमा अभद्र व्यवहार देखाएपछि छोरीले बिहे गर्न अस्वीकार गरिन् । नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् ।
त्यही भएर, बेहुलीले मण्डप छाडेर भागेकी थिइन् । दुबै परिवारले बिहेका लागि बेहुलीलाई मनाउने प्रयत्न गरेको भए पनि उनले मानेकी थिइनन् । गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान नदिने भन्दै बन्धक बनाएका थिए ।
प्रकाशित मिति: सोमवार फाल्गुन २७, २०७५
प्रकाशित समय: १८:३३:२३