Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ –  हामी अहिले भिडियो कल सजिलै  गर्दछौ । एक स्मार्टफोन र इन्टरनेट जडान मात्र हुने हो भने संसारका जुनसुकै भागहरुमा भएका साथीभाई, इस्टमित्रहरुसँग सजिलै भिडियो कल गर्न सकिन्छ । तर के तपाइलाई थाहा छ ? सन् १९५० ताकाको शुरुतिरै एक फिलिपिनोले इन्जिनियर ग्रेगोरियो वाइ. जाराले भिडियोफोन आविष्कार गरेका थिए । त्यो समयमा जाराको भिडियोफोन व्यावसायिकरुपमा बजार पुग्न नसकेको कारणको कुनै स्पष्ट व्याख्या छैन, तर एक टिप्पणीकर्ताले टिप्पणी गरे अनुसार  मेशिनबाट प्रयोग भएको प्रसारण र टेलिभिजनमा गरिने प्रत्यक्ष प्रसारण समान थिए। अत: “महँगो र अप्रभावकारी” थियो।

हामी धेरैलाई  जारा एक महत्वपूर्ण फिलिपिनो वैज्ञानिक हुन् भन्ने थाहा छ तर केहीलाई मात्रै याद छ कि भिडियोफोन भनेर हामीले चिनेको यन्त्र (ग्याजेट)को प्रारम्भिक नमुना जाराको आविष्कारहरूमध्ये एक थियो। भिडियोफोनको अतिरिक्त, इन्धनको रुपमा सादा अल्कोहलले चल्ने हवाइ जहाजको इन्जिन, प्रोपेलर काट्ने मेशिन र सौर्य-उर्जा उपकरण सहितका ३० पेटेन्टहरू जाराको नाममा रहेका छन्।

Videophone
जाराले आफ्नो नविनतम आविष्कार: “फोटोफोन सिग्नल सेपरेटर नेटवर्क”का रुपमा पेटेन्ट गरिएको दुई तर्फी टेलिभिजन टेलिफोन अथवा भिडियोफोन प्रदर्शन गरिरहेको सन् १९५४ को फोटो

 

 

 

 

 

 

फोटो – फिलिपिन्सको राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान/फेसबूक

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया