Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

के तपाइलाई थाहा छ ?

यी हुन् नेपालको बारेमा १० रोचक जानकारीहरु :-

  • नेपाल र पोर्तुगलको नक्सा एकै प्रकारको छ ।
  • नेपालमा रहेका १३ देखी १५ बर्ष उमेरका बालबालिकाहरु मध्य २०.४ प्रतिशतले धुम्रपान गर्ने गरेको तथ्याँकले देखाउछ ।
  • विश्वको १० उच्च हिमालहरुमध्य ८ वटा हिमालहरु नेपालमा नै छन् ।
  • बिश्वमै सबैभन्दा धेरै तोरी उत्पादन गर्ने मुलुक नेपाल हो ।
  • काँडे भ्याकुर चरा नेपालमा मात्र पाहिन्छ ।
  • बिश्वमै सुस्त ईन्टरनेट गती भएका राष्ट्रहरु मध्य नेपाल पनि एक हो । बिश्वमा औसतईन्टरनेट डाउनलोड स्पीड को गती १७.२mbps रहेको छ । जहाँ नेपालसँग उपलब्ध भएको गती मात्र ६.४mbps रहेको छ ।
  • नेपालीको औसत आयु ५९ बर्ष हो ।
  • अदुवा उत्पादनमा नेपाल बिश्वको तेस्रो स्थानमा आउदछ ।
  • शेर्पाहरु सगरमाथालाई “चोमोलुङ्मा” नामले चिन्ने गर्दछन ।
  • सन् २०११ मा दुइ नेपाली युवाहरुले सबैभन्दा लामो समय ( ४२ घण्टा ३५ मिनट ) हात मिलाएर बिश्व किर्तिमान राखेका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया