Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सामाजिक सञ्जाल फेसबसकले अब फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने योजना बनाएको छ । योजना अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले यी तीन एपमा एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

योजना अनुसार यी तीनवटै एपलाई एउटै एपमा समायोजन गरिनेछ । जसले गर्दा एउटै एपभित्र मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप खोल्न सकिनेछ र आफ्नो ह्वाट्सएपबाट कुनै मेसेन्जर प्रयोगकर्ता वा इन्स्टाग्राम प्रयोगलाई मेसेज पठाउन सकिनेछ ।

फेसबुकको यो योजना सबैभन्दा पहिले न्युयोर्क टाइम्सले सार्वजनिक गरेको थियो । यस योजनामा फेसबुकका संस्थापक मार्क जुकर्बर्गले चासो दिएको खबरमा उल्लेख गरिएको छ । तर यी तीनओटै एप कहिले समायोजन हुन्छ भन्नेबारेमा खबरमा उल्लेख गरिएको छैन ।

यी तीनओटै एपलाई समायोजन गर्नका लागि काम सुरु भैसकेको र सन २०२० सम्ममा फेसबुकले यी तीनैवटा एपलाई समायोजन गर्नसक्ने खबरमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया