
धरान – प्रगतिशील कवि वेणु आचार्यको मंगलबार निधन भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
लामो समयदेखि दमबाट पीडित ७८ वर्षीय आचार्यको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
धरान–१३ निवासी आचार्य पूर्वको वामपन्थी आन्दोलनका अगुवा पनि थिए । कवि आचार्यले गरिब, शोषित एवं पीडितहरूको पक्षमा कविता र मुक्तक लेखेका छन् । उनका ‘एक चोक्टा इतिहास’ कवितासंग्रह र ‘मुक्तकहरूको संग्रह’ प्रकाशित छ ।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । आचार्यको मंगलबार नै इटहरीस्थित मुक्तिघाटमा अन्तिम संस्कार गरिएको छ ।
प्रकाशित मिति: बुधबार माघ ९, २०७५
प्रकाशित समय: १४:४१:१८