Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

कैलाली – यो कथा हो मनुवा, कैलालीका बासिन्दाको । आफूले थाहै नपाई बैंकमा पुर्जापुर्जाको ।

समाजका अगुवाले फाइदाका लागि गरिब किसानका खेत कसरी बैंकको कालोसूचीमा पुर्याइदिन सक्छन्, यसले दर्साउँछ ।

प्रदेश ७ का प्रमुख मोहनराज मल्ल र उनका परिवारका केही सदस्य २८ बर्षदेखि बैंकको ऋण तिर्न नसकेर बैंकको कालोसूचीमा छन् ।

कालोसूचीमा रहेका ब्यक्ति प्रदेश प्रमुख हुन योग्य नहुने प्रश्न एकातिर उठेको छ भने अर्कातिर उनको परिवारले थाहै नदिइ खेतबारी लिलामीमा पुर्‍याइदिएका ५२ परिवार गाउँलेको कथा छ ।

‘कस्सो बैंकले गाउँ नै किन्ने मान्छे भेटेनछ र हाम्रो जग्गा अझै लिलामीमा छ, मल्लराजाले त गाउँ नै बेचिदिएका हुन,’, स्थानिय कामकिसन थारुले गुनासो पोखे ।

तपाईको प्रतिक्रिया