Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं –  हरेक व्यक्तिलाई राम्रा साथी र पार्टनरको आवश्यकता हुन्छ । यदि तपाईंका कोही साथी वा पार्टनर जनवरीमा जन्मिएका छन् भने तपाईंलाई भाग्यमानी भन्नैपर्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनवरीमा जन्मिएका मानिसहरु अत्यधिक सकारात्मक, ऊर्जावान् र ठट्टा गर्नुपर्ने किसिमका हुन्छ । यो महिनामा जन्मिएका मानिसहरु राम्रा पार्टनर वा साथी हुन्छन् ।

आउनुहोस्, थाहा पाऔं कसरी

१. जनवरीमा जन्मिएका मानिसहरु नयाँ प्रयोग गर्न चाहन्छन् । यी मानिसहरुलाई धेरै कुरा गर्न मनपर्छ । उनीहरुले तपाईंलाई कहिले पनि बोर महसुस हुन दिँदैनन् । यस्ता व्यक्तिको साहसी र हँसीमजाक गर्ने बानीले तपाईंलाई सधैं खुसी महसुस गराउँछ ।

२. जनवरीमा जन्मिएका मानिसहरु आफ्नो निर्णयका लागि निकै स्पष्ट हुन्छ । उनीहरु साँचो बोल्ने कुरामा विश्वास राख्छन् । यस्तो व्यक्तिहरुले जे निर्णय गर्छन् त्यसलाई पूरा गर्न प्रतिबद्ध रहन्छन् ।

३. यो महिनामा जन्मिकाए मानिसहरु आफ्नो पार्टनरलाई विश्वास गर्न थोरै समय लिन्छन् । तर एकपटक साँचो मनले प्रेम र विश्वास गरेपछि उनीहरु सच्चा र निकै राम्रा पार्टनर साबित हुन्छन् । तर, कहिलेकाँही उनीहरु धेरै भावुक हुन्छन् तर आफ्नो गल्ती स्विकार गरेर जीवनमा अघि बढ्ने कुरामा विश्वास राख्छन् ।

४. यो महिनामा जन्मिका मानिसहरु स्वतन्त्र पन्छीजस्ता हुन्छन् । यी मानिसहरु कहिले पनि कुनै दबाबमा बस्न चाहँदैनन् । यी मानिसहरु ‘बाँच र बाँच्न देउ’ भन्ने कुरामा विश्वास राख्छन् । उनीहरुलाई जीवनमा कसैको पनि दखल मनपर्दैन ।

५. यी मानिसहरुलाई आफ्नो भावनालाई नियन्त्रण गर्न निकै राम्रोसँग आउँछ । साथै, आफ्नो जीवनलाई सकारात्मक तरिकाले बाँच्छन् । साथीसँगको सम्बन्ध वा प्रेम सम्बन्धलाई उनीहरु इमान्दारिताका साथ निभाउँछन् र दोस्रो व्यक्तिबाट पनि यही आशा राख्छन् ।

तपाईको प्रतिक्रिया