Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं –  उपत्याकाको वायु प्रदुषण अत्यधिक बढेको पाइएको छ ।

एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदुषण मंगलबारबाट उच्च हुँदै गएको छ ।

रत्नपार्कको वायु प्रदुषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार मंगलबार कणको मात्रा अर्थात पार्टीकुलेट म्याटर्स (पीएम) २.५ का दरले १४५ पुगेको थियो ।

तपाईको प्रतिक्रिया