Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – कमाई गर्ने सुन्दर सपना बोकेर विभिन्न समयमा धादिङबाट विदेश गएका २३ जना युवा विदेशी भूमिमै बेपत्ता भएका छन् ।

विदेशमा गएका युवाहरु २ देखि १६ वर्षभन्दा बढी समयदेखि बेपत्ता भएको परिवारजनले बताएका छन् । घरसल्लाह गरेर विदेश गएकाहरु वर्षौंदेखि बेपत्ता भएपछि परिवारमा चिन्ता थपिएको छ ।

सबैभन्दा बढी मलेसियामा बेपत्ता भएका छन् ।

तपाईको प्रतिक्रिया