Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

इलाम – मेची पर्यटन महोत्सव इलाममा विभिन्न कवि कवयित्रीहरुले रचना वाचन गरी नेपालको पर्यटनमा सघाउने प्रतिबद्धता व्यक्त गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

इलामको टुँडिखेलमा साहित्यकारहरु राधेश्याम लेकाली, युवराज नयाँघरे, ऋषभ घिमिरे, सुभद्रा भट्टराई, अश्विनी कोइराला, कोमल निरौला, दिवाकर भण्डारी, विमल वैद्य, टीका घिमिरे, लीला अनमोलले कविता, गीत, गजल प्रस्तुत गरेका थिए ।

त्यसैगरी प्रकाश थामसुहाङ, धरणी गौतम लगायतले पनि विभिन्न साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा झापा, इलाम, पाँचथर, ताप्लेजुङका प्रमुख कवि कवियत्रीहरुको सहभागिता भए पनि विराटनगर, धरान, इटहरी लगायतका साहित्यकारहरको पनि सहभागिता भएको आयोजकहरुले बताएका थिए ।

मेची पर्यटन महोत्सवमा साहित्य, संस्कृति, प्रकृति, वाणिज्य लगायतका विविध कार्यक्रमहरु हरेक दिन आयोजित भएका थिए । यस खालका कार्यक्रमबाट पर्यटन व्यवसाय फस्टाउने आशा आयोजकहरुको थियो ।

तपाईको प्रतिक्रिया