१.बौद्धिकता : सफल नेतृत्वका लागि कर्मचारीको बौद्धिकतामा भर पर्छ । बौद्धिकता भन्नाले विषयप्रतिको ज्ञान तथा जानकारी हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
२.दृढ इच्छाशक्ति : सफल नेतृत्वका लागि बौद्धिकताको साथै दृढ इच्छाशक्ति आवश्यक पर्छ । कामप्रतिको गहिरो इच्छाशक्तिले हरेक मुस्किल काम सम्पन्न गर्न सहज हुन्छ ।
३. इमानदारी : अर्को महत्वपूर्ण पक्ष भनेको कर्मचारीमा हुनुपर्ने इमानदारी हो । कर्मचारीमा हुने लगनशीलतासहितको इमानदारीले आफ्नो कार्यालयमा विश्वासको वातावरण बनाउँछ ।
४.राम्रो समूह : विषयमाथि छलफल बहस गर्ने, दृढ इच्छाशक्तिसहित कार्य सम्पन्न गर्ने गतिलो समूह आवश्यक पर्छ । समूहमा हुने विमर्शले भविष्यको परिणाम आँकलन गराउँछ । र, सजग बनाउँछ । त्यो समूहलाई गुटको रूपमा भने लिनुहुँदैन । ***
प्रकाशित मिति: सोमवार मंसिर १७, २०७५
प्रकाशित समय: १५:१०:३२