Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

सिड्नी– अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक विमान सेवा क्वान्टासमा ग्राउन्ड सेवाका कर्मचारीहरु पनि हड्तालमा उत्रिँदा तालिकाका ६० उडान रद्द भएका छन् ।

विगतका महिनौ देखि क्वान्टासका कर्मचारी सङ्गठनहरुले साङ्केतिक हड्तालमा उत्रिएका कारण विमान कम्पनीको सेवा प्रभावित हुँदै आएको थियो ।

सुरुमा विमान मर्मत सम्भारका कर्मचारीहरुले हड्ताल सुरु गरेपछि क्रमश विमान चालक, परिचारक, कार्गो एवम् यात्रुका सरसामान ह्यान्डलीङ् गर्नेहरु र खाद्य सेवाका कर्मचारीको पालोपछि हाल ग्राउन्ड सेवाका कर्मचारीहरु समेत उत्रिएपछि व्यवस्थापनले उडानहरु ठप्प पार्नु परेको जनाएको छ ।

क्वान्टासले आर्थिक नोक्सानीको कारण देखाई कर्मचारी कटौती गर्ने योजना प्रकाशित गरेपछि कर्मचारीहरुले आक्रोश प्रदर्शन गर्दै हडताल सुरु गरेकोमा तलव भत्ता र अन्य सरसुविधामा समेत वृद्धि गरिनुपर्ने माग थपेका छन् ।

प्रधानमन्त्री जुलिया गिलार्डले यदि यस हडतालले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्न खोजेमा सरकारले नियन्त्रणमा लिन बाध्यात्मक कदमहरु चाल्ने बताउनुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया