Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ ।

शहरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ । बुधबार लक्ष्मीपूजापछिको साँझ काठमाडौं उपत्यका धपक्कै बलेको छ । काठमाडौं वरपरका अग्ला डाँडोबाट उपत्यका पुरै झिलिमिली देखिएको छ । हेर्नुस् लक्ष्मी पूजाका दिन देखिएको काठमाडौंका केहि स्थानको दृश्य :-

 

 

तपाईको प्रतिक्रिया