Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – ललितपुरको खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दसैँको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन् । यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दसैँको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ । सम्पूर्ण देवगनहरु बिहान नुहाइध्याइ चोखो भइ कलिवर पोशाक,मुकुट,गरगहना लगाएर खोकना वस्तीबाट अलिक पर सिकाली चौरमा पुगेर नृत्यु प्रस्तुत गरेका छन् ।

मल्लकालीन नाच रहेको यो जात्रा देशमा सुख शान्तिको कामना गरेर नाच गरिन्छ । दसैं नमनाउने खोकनावासी जमरा नराख्ने टीका नलगाउने सिकाली जात्रा मनाउँछन् ।

हेर्नुहोस् केही तस्बिर :-

तपाईको प्रतिक्रिया