Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं –  डाटा चुहावट भएको भन्दै सर्च इन्जिन गुगलले सामाजिक सञ्जाल गुगल प्लस बन्द गर्ने निर्णय गरेको छ ।

गुगल प्लसको सफ्टवेयरमा रहेको एउटा त्रुटिका कारण ५ लाख प्रयोगकर्ताको सुचना चुहिएको गुगलले जनाएको छ । प्रयोगकर्ताको सुचना तेश्रो पक्षको पहँुचमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।

डाटा चुहावटको जानकारी गत मार्चमा नै  प्राप्त गरेको कम्पनीले गुगल प्लस बन्द गर्ने प्रक्रिया सुरु गरेपनि सुचना सार्वजनिक गरेको थिएन । गुगल प्लस बन्द गर्ने सम्वन्धी निर्णय कार्यन्वयन गर्न कम्पनीमा आन्तरिक सुचना जारी भईसकेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।

सन् २०११ मा फेसबुकसँग प्रतिस्पर्धा गर्ने उद्धेश्यले सुरु गरिएको गुगल प्लसमा प्रयोगकर्ताले न्युन समय खर्चदै आएका छन् । ९० प्रतिशत गुगल प्रयोगकर्ताले ५ सेकेण्डसमय मात्रै गुगल प्लसमा बिताएको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया