Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –  भाइरस एक प्रकारको प्रोग्राम हो, जसले हाम्रो कम्प्युटरमा भएका फाइल तथा डाटा डिलिट, करप्ट वा एडिट गरिदिन्छ । भाइरसहरू इमेजको एटेचमेन्ट, अडियो–भिडियो फाइल तथा इन्टरनेटमार्फत कम्प्युटरमा आउँछ । यो प्रायः प्रिडाउनलोड तथा ट्रायल सफ्टवेयरबाट आउँछ । सोही कारण इन्टरनेटबाट यस्तो सफ्टवेयर डाउनलोड गर्नुअघि सजग हुनुपर्छ । भाइरस प्रायः आफैँ रन हुँदैन, जबसम्म हामीले त्यसलाई एक्जिट गर्दैनाैँ । भाइरस विभिन्न किसिमका छन् :

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

-म्याक्रो बिरु : यसले वर्ड, एक्सेल, पावर प्वाइन्ट र अरू डाटा फाइललाई असर गर्छ ।

-मास्टर बुट रेकर्ड फाइल : यो मेमोरी रेसिडेन्ट भाइरस हो, जसले आफूलाई एचडिडी ड्राइभको फाइल सेक्टरमा गएर स्टोर गर्छ । जसमा कम्प्युटरको पर्सन डिटेल–ओएस लोड फाइलको इन्फर्मेसन बसेको हुन्छ । यसलाई हटाउन एमबिआर एरिया क्लिन गर्नुपर्छ ।

-फाइल भाइरस : यसले प्रायः प्रोग्राम फाइललाई असर गर्छ, जब यो मेमोरीमा प्रवेश गर्छ । मेमोरीमा युज भइरहेको सबै प्रोग्रामलाई यसले
खराब बनाउँछ ।

-बुट सेक्टर भाइरस : यो पनि मेमोरी रेसिडेन्स भाइरस हो । यो कम्प्युटर ओपन गर्नासाथ सुचारु हुन्छ । यसलाई हटाउन वाइप विधि प्रयोग गरिन्छ ।

-मल्टिपर्टिट भाइरस : यो बुट–प्रोग्राम फाइल भाइरसको हाइब्रिड हो । यसले प्रोग्राम फाइललाई इन्फेक्टेड गर्छ । जब त्यो फाइल एक्जुक्युट हुन्छ, तब बुट रेकर्डलाई इन्फेक्ट गर्छ । कम्प्युटर अफ गरेर अन गर्दा योे मेमोरीमा लोड हुन्छ र अन्य प्रोग्राम फाइललाई असर गर्छ ।

-पोलिमोर्फिक भाइरस : यो त्यस्तो खालको भाइरस हो, जसले आफ्नो कोडलाई इन्क्राइप्ट गर्छ र छुट्टै फम्र्याट वा चेन्ज गर्छ ।

तपाईको प्रतिक्रिया