Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का बरिष्ठ नेता शरतसिंह भण्डारीको प्रधानमन्त्री  बाबुराम भट्टराईले भारत भ्रमणमा गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको स्वागत गरेका छन् ।
उनले सम्झौतापछि नेपालमा विदेशी लगानी भित्र्याउन ढोका खोलेको टिप्पणी गरे । बिहीबार आफ्नै निवास भैंसेपाटीमा सञ्चारकर्मीको देउसी टोलीसँग उनले भने– ‘बिपाको पक्षमा सवै मधेसवादी दलहरु एक हुनुपर्छ ।
मुलुक टुक्र्याउने अभिव्यक्ति दिएपछि तत्कालिन भण्डारीलाई पार्टीको सिफारिसमा डेढ साताअघि प्रधानमन्त्री बाबुराम भट्टराईले बर्खास्त गरेका थिए ।

तपाईको प्रतिक्रिया