Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं– वन तथा भुसंरक्षण मन्त्री मोहम्मद बकिल मुसलमानले प्रधानमन्त्री डा बाबुराम भट्टराईले छिट्टै विवादित रहदै आएको शान्ति प्रक्रियाको विषयमा सहमतिको प्याकेज ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् ।
बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री मुसलमानले बुधवार आफूले गरेको प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो तयारीबारे बताएको भन्दै मंसिर १४ गतेअघिनै शान्ति प्रक्रिया निष्कर्समा पुगेर संविधानको पहिलो मस्यौदा सार्वजनिक हुने विश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया