काठमाडौं – चीनको गुइयाङ प्रान्तमा एक कार्यालय भवनमा विशाल झरना बनाइएको छ । यो कृत्रिम झरना १०८ मिटर अग्लो छ र पानी भवनको भुइँमा रहेको एउटा ट्यांकमा झर्छ । यो भवनको नाम लीबियन हो र यसको असाधारण बनोटले धेरैको ध्यान खिचेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
भवनलाई गुइझु लुडिया प्रोपर्टी म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गर्छ । कम्पनीका प्रवक्ता चेङले झरनाको धेरैजसो पानी रिसाइकल गरिएको धाराको पानी वा बर्खाको पानीबाट आउने बताए । उनले भने, ‘हाम्रो भवनमा चारतल्ले भूमिगत जल भण्डारण र निकास प्रणाली छ जसबाट पानी पम्प र रिसाइकल गरिन्छ ।’ यो झरनामा पानी चलाउनका लागि एक घन्टामा ८०० युआनको बिजुली खर्च लाग्ने उनले बताए ।
‘त्यसैले हामी झरना दिनदिनै चलाउँदैनौं, विशेष अवसरमा मात्र चलाउँछौं,’ उनले बताए । यो चलाउँदा पनि एकचोटिमा १० देखि २० मिनेट मात्र चलाइनेछ ।
-एजेन्सी
प्रकाशित मिति: मङ्लबार साउन ८, २०७५
प्रकाशित समय: १९:३४:४९