Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

धनुषा – धनुषाको ढल्केवरमा पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

दुर्घटनामा शहिद नगरपालिका –१, बलाबाखर बस्ने २२ वर्षीय सन्तोष राय ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ४ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक रायको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ढल्केवरको पूर्व बसही खोलाको  पुलमा पूर्वबाट पश्चिम आउँदै गरेको  ज १ च १२०५ नम्बरको दनुवार जागरण सेवा समितिको एम्बुलेन्स तीव्र गतिका कारण पुलको छेउमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया