Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – जर्मन चान्सलर एंगेला मर्केलको सरकार आप्रवासी सम्बन्धि नीति सम्बन्धी विवादका कारण संकटमा परेको छ  । मर्केलको खुला आप्रवासी नीतिका कारण गठबन्धन सरकार छाड्ने अन्तरिम मामिला मन्त्रीले चेतावनी दिएका छन् ।

क्रिष्चियन सोसल युनियन पार्टीका मन्त्री हस्र्ट सिहफरले कुनै पनि कागजपत्र विनाका आप्रवासीलाई मुलुक छिर्ने अनुमती दिन नहुने अडान लिनुभएको छ । युरोपियन युनियनले नै आप्रवासी संकटको समाधान खोज्नुपर्ने मर्केलको अडान छ ।

सन् २०१५ मा जर्मनी आप्रवासीका लागी खुला रहेको भन्दै १० लाखलाई मुलुक छिराएका कारण मर्केलको चर्काे आलोचना हुने गरेको छ । शरणार्थीका रुपमा जर्मन छिर्न चाहने सँग परिचय खुल्ने कागजपत्र सहित ईयुका अन्य मुलुकमा शरण नलिएको हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया