Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – काठमाडौँसहित देशैभरि अाज पानी पर्ने सम्भावना रहेको छ । दिउँसो केही समय मौसम खुल्ने भए पनि पछि फेरि वर्षा हुने सम्भावना भएको मौसम् विद् सुवास रिमालले जानकारी दिनुभयो ।

रिमालका अनुसार पानी सँगै हावाहुरी पनि आउँछ, तर यो हावाहुरी त्यति बलियो हुँने छैन । दिउँसो पानी पर्ने सम्भावना भएपनि काठमाडौँको आजको न्यूनतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २८ दशमलव ५ डिग्री सेल्सियस हुनेछ ।

तपाईको प्रतिक्रिया