Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आएको आर्थिक वर्ष २०७५-७६ को बजेटले जनताको बिकासको चाहना पूरा गर्ने बताउनुभएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यस वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेपछि संसद परिसरमा बजेटबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भत्ता बढाउने प्रतिबद्धता अहिले समय यस्तै भएकाले कार्यान्वयन हुन सकेन ।’

उहाँले विकास गर्न बजेट ल्याइएकोसमेत उल्लेख गर्नुभयो । ‘सम्पुर्ण विषय कार्यान्वयन हुन्छ,’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया