Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सरकारले गरिवहरुलाई सुरक्षित छानोमुनि ल्याउन जनता आवास कार्यक्रमको दायरा बढाउने भएको छ । सरकारले घरबारविहीन लाई घर बनाउन ५० हजार रुपैयाँसम्म अनुदान दिने बजेटमा उल्लेख गरेको छ ।

यस्तै पराल र खरका घर विस्थापित गरेर सर्वसाधारणलाई सुरक्षित छानो बनाइदिने पनि बजेटमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया