Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – तपाइँले गर्ल्स पार्टी, गर्ल्स  स्कुल, गर्ल्स  होस्टेल, लेडिज नाइट आदिको बारेमा सुन्नु तथा जान्नुभएकै छ । महिलाहरुका लागि मात्र लक्षित गरिएका यस्ता ठाउँलाई माथ दिएको छ एउटा टापुले ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो टापु यस्तो विशेष छ की त्यहाँ केवल महिलाहरु मात्र जान पाउँछन् र पुरुषहरुका लागि बन्देज छ । फिनल्याण्डको बाल्टिक समुद्र नजिक छ यो टापु । टापुको नाम सुपर सी हो । यहीँ वर्ष गर्मीयाममा यो टापु खुल्दैछ । यो टापुलाई महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको देन छ ।

राथ लामो समयदेखि यस्तै ठाउँको खोजीमा थिइन् जहाँ महिलाहरुले स्वतन्त्रतापूर्वक पार्टी गर्न सकून् र मज्जाले इन्ज्वाय गर्न पाउन् । उनले यस टापुमा भव्य रिसोर्ट स्थापना गरिरहेकी छिन् । गत सेप्टेम्बरमा उनले ८.४ एक्कड क्षेत्रफलको यो टापु उनले खरीद गरेकी थिइन् । अहिले त्यहाँ सम्पूर्ण निर्माण कार्य चलिरहेको छ । रिसोर्टमा ४ क्याबिन हुनेछन् । जसमा स्पाना, साउनाबाथ लगायतका सबै सेवा सुविधा उपलब्ध हुनेछन् । –एजेन्सीको सहयोगमा 

तपाईको प्रतिक्रिया